नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर वाडीपीडित ढोरपाटन वस्तीमा


वाग्लुङ: नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगरको नेत्रित्वमा वाग्लुङ ढोरपाटन वस्तीमा राहत वितरण गर्नुभएको छ।
वाडीपीडित ढोरपाटन वस्तीमा राहत हस्तान्त्रण कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरीबहादुर घर्ती मगरकोे अध्यक्षता, नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य रोल्पा जिल्ला सह-इन्चार्ज, अन्तराष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरको प्रमुख आतिथ्यतामा ९ लाख ३३ हजजार ५ सय पीडितलाई राहात वितरण गर्नुभएको छ। राहत वितरण कार्यक्रममा विशेष अतिथी संविधान सभा सदस्य नर बहादुर पुनमगर (निरज), ढोरपाटन नगरपालिका उप प्रमुख करमति पुनमगर, गलकोट नगरपालिका उप–प्रमुख रेणुका काउचामगर, तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढा,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, क्षेत्रीय मगर संघका सल्लाहकार निल बहादुर पुन मगर, क्षेत्रीय मगर संघका अध्यक्ष गंग बहादुर घर्ती मगर ,हङकङ मगर संघका उपाध्यक्ष सुमन थापा मगर र मगर संघ वेलायतका निवर्तमान उपाध्यक्ष अनिता राना मगर,नेपाल मगर युवा संघको वरिष्टउपाध्यक्ष रेम पुन मगर , प्रेम घर्ती मगर, याम श्रीस,तुल्सी पोख्रेल , सुमित घर्ती मगर, पत्रकार प्रताप राना मगर पदम थापा मगर लगाएतको उपस्थितिमा जनप्रतिनिधि, समाजसेवी, पीडित परिवारलाई राहात वितरण भव्यरुपमा सम्पन्न भएको छ,भने कार्यक्रम सञ्चालन अन्तराष्ट्रिय मगर महासंघको कोषाध्यक्ष गिरिवुडाथोकी मगरले गर्नुभएको थियो।

नेपाल मगर सहङ्कङको अध्यक्ष युगमाया राना मगरको विशेष पहलमा राहत संकलन , नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा मगर संघका हङकङ , मगर संघ वेलायत, नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङ, वाग्लुङ समाज क्यानाडा लगायतका संघ/ संस्थाको पहलमा कुल रु ९ लाख ३३ हजार ५ सय पीडितलाई राहात सहयोग ।वाडीपीडित ढोरपाटन वस्तीमा राहत वितरण गर्नभएको छ भने राष्ट्रिय अन्तराष्ट्रिय संघ/ संस्थाले राहत संकलण जारी रहेको वताउनुभएको छ।

अन्तराष्ट्रिय मगर महासंघ, नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ गण्डकी प्रदेश समिति, नेपाल मगर संघ जिल्ला समिति बागलुङ, नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङ, नेपाल मगर संघ निसीखाेला,सहितको उपस्थितमा ढोरपाटनका बाढी पहिरो पीडित परिवारलाई राहत हस्तान्त्रण गरिएको हो ।
गत भदौ १७ गते रातीको बाढीका कारण घर परिवार गुमाए पीडितहरुलाई संस्थाको तर्फदेखि राहात उपलब्ध गराइएको हो । संघले मृतक परिवार, घाईते व्यक्तिहरु, घर पुर्ण क्षति र आंशिक क्षेति गरी ४ चरणमा आर्थिक सहयोग गरेको हो ।
आफ्ना धेरै अभिभावक गुमाएका र थोरै गुमाएका गरी २२ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको थियो ।
जस अनुसार मृतक परिवारहरुमा हेम बहादुर विक, हस्ते महेश विक ३६ हजार, चनि विक, निम प्रकाश विक ३२ हजार, कर बहादुर विक हस्ते सुरिमति विक २८ हजार, नारायण विक, कुलबहादुर विक २८ हजार कौशिला पुनसुरेन्द्र पुन २४ हजार, धनमाया विक २४ हजार, दर्शन पुनलाई २४ हजार प्रदान गरिएको थियो ।
त्यसै गरी हितन घर्ती, खिम कुमारी पुन, धुर्व घर्ती, लहर बुढा मगर, सम्सेर विक, छन बहादुर विक, रुपधन विक, थम प्रकाश घर्ती, चन्द्रकुमारी पुन, मनकुमारी विक हस्ते निम प्रकाश विक, निमार्ण विक, लाल बहादुर विक, कुल बहादुर विक, सदन घर्ती मगरलाई २०/२० हजारका दरले कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो ।

त्यसै गरी हितन घर्ती, खिम कुमारी पुन, धु्रव घती, लहर बुढा मग सम्सेर विक, सम्सेर विक, छन बहादुर विक, रुपधन विक, थम घर्ती, चन्द्रकुमारी पुन, मनकुमारी विक हस्ते निम प्रकाश विक, निमार्ण विक, लाल बहादुर विक, कुल बहादुर विक, सदन घर्ती मगरलाई २०/२० हजारका दरले कुल रु २ लाख ९७ हजार रुपौया प्रदान गरिएको थियो । सातै ढोरपाटन नगर प्रमुख देब कुमार नेपालीलाई लगायत सम्पुरणलाइ धन्यवाद दिनुभएको छ।

यसै गरि घाईतेहरु चन्द्र पुन, हितन घर्ती मगरलाई ५/५ हजार प्रदान गरिएको थियो । पूर्ण रुपमा घर क्षेति भएका ५४ घरधुरीका लागि प्रति परिवार रु ५ हजारका दरले २ लाख ७० हजार र आंशिक क्षेति पुगेका ४७ घरधुरीका लागि प्रति परिवार रु २५ सयका दरले रु १ लाख १७ हजार ५ सय हस्तान्त्रण गरीएको थियो ।मगर सघं हङकङव्दारा रु २ लाख ५० हजार, मगर सघं यूके रवीडेन शाखाव्दारा ५० हजार, बाग्लुङ सेवा समाज क्यानाडाव्दारा रु ३ लाख, नेपाल मगर सघं क्षेत्रीय समिति बुर्तिबाङव्दारा रु १ लाख ४ हजार ५ सय, नेपाल मगर सघं निसीखोला कार्यसमितिव्दारा रु १ लाख ५० हजार, नेपाल वेलफेयर सोसाईटी शंकर थापाव्दारा रु ६० हजार २ सय ५०, नेपाल मगर संघ केन्द्रीय समितिव्दारा रु १३ हजार ७ सय ५०, गलकोट नगरपालिका ३ का विष्णु राणाव्दारा रु ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएसँगै उपलब्ध गराएको हो ।उनीहरुले आर्थिक सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई समेत धन्यबाद ज्ञापन गदैँ अन्य सहयोगी दाताहरुबाट सहयोग आउने क्रम जारी रहेकाले अर्को चरणमा फेरि आउने समेत बताएका थिए।
फोटो फिचर






तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar