कठामाण्डौ: बिश्व महमारिको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले आक्रान्त पारिरहेको यस समयमा छिरिङ डोल्मा शेर्पा फाउन्डेसनले राहत बितरण कार्यलाइ निरन्तरता दिएको छ । ‘मानव सेवा नै धर्म हो’ भन्ने मुल नारालाइ आत्मसात गर्दै फाउन्डेसनले शनिबार महेन्द्र बौद्ध माध्यमिक विद्यालय, बौद्ध फुलबारीमा कोरोनाबाट प्रभावित दैनिक ज्याला, ज्यामी मजदुरि गरि खानेहरुको अहिले रोजिरोटी नै खोसिएकोले १ सय जना व्यक्तिहरुलाइ राहत स्वरुप चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न बितरण गरेको जानकारी मञ्जु थापा मगरले दिनुभएको छ।
लामो समयसम्म काम गर्न नपाएपछि निकै समस्यामा परेका परिवारका एक जनाको उपस्तिथितिमा स्वास्थ मापदण्ड अपनाएर राहत बितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
छिरिङ डोल्मा शेर्पा ‘डोल्मा शेर्पा फाउन्डेसन’ को स्थापक नेपाल पर्यटन बोर्डको सद्भावना दूत, मिस नेपाल पर्यटन २०१९, परिचीत मोडल पनी हुनूहुन्छ ।
यस्तो समयमा अति समस्यामा परेका परिवारलाई सानो सहयोगले आफुहरुको आशु पुछ्न सफल भएको भन्दै पीडितहरुले संस्थालाई धन्यवाद दिएका थिए ।
राहतवितणको फोटोफिचर
तपाइलेDigital currency exchangers
यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
•पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
•मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
•वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
•विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
•सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
•आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
•देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
•प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
•विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
•भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।