नेपाल मगर संघ, कर्णाली (खसान-मगरात) प्रदेश समितिकोे राम नवहादुर जर्घा मगरलाइ गत्काल सच्चिन आग्रह


कर्णाली:नर बहादुर जर्घामगर भन्ने राम जर्घा मगर द्वारा सञ्चाली मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ, कर्णाली (खसान-मगरात) प्रदेश समितिकोे राम नवहादुर जर्घा मगरलाइ गत्काल सच्चिन आग्रह गर्दै कडा स्व: घोषित, अवैधानिक, र नितान्त व्यक्तिगत स्वार्थको लागि सिंगो समुदाय लाई नै भ्रममा पार्ने, विभाजन ल्याउने कथित मगरात संघर्ष समितिको नामबाट सिर्जना गरिएको गतिविधि प्रति नेपाल मगर संघ, कर्णाली (खसान-मगरात) प्रदेश समितिकोे राम नवहादुर जर्घा मगरलाइ गत्काल सच्चिन आग्रही सहित गम्भिर ध्यानाकर्षण भएको छ।
ध्यानाकर्षण गराउदौ भनिएको छ,नेपाल मगर संघले उठाउँदै आएको मुद्दा एजेन्डाहरु गणतन्त्र, जातीय पहिचान र स्वायत्तता सहितको संघीयता, धार्मीक स्वतन्त्रता, धर्म निरपक्षता, जातीय जनसंखयाको आधारमा पूर्ण समानपातिक समावेशी, अर्थपूर्ण सहभागिता, सामाजिक सद्भाव यसका मुख्य एजण्डा हुन भने , मगरात हाम्रो साझा पहिचान हो र गन्तव्य हो। त्यसैलेयसको स्थापना काल देखिनै आफ्नो समुदायमा भएको विभेद्को विरुद्धमा पटक-पटक एकल जातीय राज्यलाई चुनौती दिँदै आएको कुरा सर्ववदितै छ । यसको निमित्त हाम्रा, पुर्खाहरुलाई नमन् र सम्मान नगरी हामी अन्याय गर्न सक्दैनौं।घरमा हुन्छ या समाजमा , राज्यमा होस् या संघ संस्था पार्टीमा हामी विधि विधान , नियम र कानन अनुसार चल्नु पर्छ र चल्छौं । त्यो भन्दा बाहिरबाट गरिने सबै कृयकलापहरु अवैधानिक, अपराधिक, अराजक हुन्छ र दण्डनीय पनि ।

नेपाल मगर संघमा लाखौ नेता कार्यकताले रगत पसिना वगाएको एउटा सामाजिक संस्था हो सामाजिक संजालमा जसरी राम जर्घा मगले सिंगो मगर संघको धज्जी उडाउदै यसका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई अश्लिीनरुपमा मान्छेको व्यक्तिगत जीवन लाई र सामान्य मानवियतालाई ख्यालनगरी सतुसरापर्ने गरिरहनुभएको छ यो कदमले सिगो मगर आन्दोलनलाई तुहाउने र नेतृत्वलाई निरासापनतिर ढकेल्ने वाहेक केहि हुदैन भ‌न्नुभएको छ।अराजक भिड र गैरजिम्मेवार रहेको प्रेस बिज्ञप्ति जानकरी गराउनुभएको छ
प्रेस बिज्ञप्ति

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar