सिन्धुली:”स्थानीय बिपत्तिमा स्थानीय युवाहरूको सहयोगार्थ टिम”भन्ने मुख्य नाराकाे साथमा आपत / बिपतमा परेका दु:खी पिडित लाई तत्काल सकेको आर्थिक सहयोग गर्ने उदेश्य ले स्थापना गरिएको (स्थानीय युवा राहत काेष)अभियानमा संकलित रकम मध्य विगतका दिनहरुमापनि धेरै बिरामी पिडीतहरुलाई लाखौं रकम सहयोग गर्दै आईरहेकाे र फेरि पनि काेषमा संकलन भएको रकम तत्काल सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा न.६ भाेक्टेनी स्थाई घर श्री: मुक्त बहादुर दर्लामी मगर ज्युकाे उपचारकाे लागि सहयोग गरिएको जानकारी गर्दछौं। उहाँ यही मिति २०७७/५/२१ गते घाँस काट्ने क्रममा रुखबाट खसेर पेटको भित्री भागमा गम्भीर चाेट लागेको थियोे।स्थानीय सहयोगमा बिभिन्न हस्पिटल सम्म पुर्याईएकाे र उपचार असफल भएपछि।हाल काठमाडौ मेडिकल कलेज हस्पिटल जाेरपाटी स्थित उपचारत छन,उहाँलाई पेट भित्रीकाे आन्द्रा सम्बन्धि अप्रेसन गर्नुपर्ने र खर्च धेरै लाग्ने भएकाले चाेटबाट ग्रसित उहाँको पारिवारिक अवस्था र आर्थिक स्थिति निकैनै कमजोर/नाजुक भएकोले यसै काेषमा भएको संकलित रकम रु.३०,५५५ /- सहयोग हस्तान्तरण गरिएका छाैँ। तपाईहरु सबै सहयोगी महान मनहरु प्रति सहयाेगकाे अपेक्षा गर्नुभएको छ।
…………………………………
:-नाेट=आर्थिक चपेटामा परेका दु:खी पिडितहरुकाे सहयाेगार्थ स्थापना गरिएको राहत काेषमा स्थानीय स्थरबाट तपाईंहरुकाे पनि सुझाव,साथ,सहयोग काे अपेक्षा गर्दछौं र अब यसै राहतकाेषलाई कानुनी रुपमा दर्ता प्रकृयामा समेत अगाडि बढाउने जानकारी दिदै (स्थानीय युवा राहत काेषमा) सहकार्य काे लागि कुनै पनि, जात,धर्म,लिङ्ग, दलहरुलाई विभेद नगरी सबैलाई समेटेर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं।
(स्थानीय राहत काेषकाे,
:संस्थापक: सदस्यहरु…!
(१)एम्बी (MB)मगर (सिन्धुली)हाल दुबई
(२)तिलक थापा मगर(सिन्धुली हाल मलेसिया
(३) खिला थापा मगर सिन्धुली हाल काठमाडौ
(४)अर्जुन थापा मगर सिन्धुली हाल काठमाडौ
:-बिरामीको छिट्टै स्वास्थ लापकाे कामना गर्दछौं।
; समस्त स्थानीय युवा राहत काेष परिवार
तपाइलेDigital currency exchangers
यो पनी पढौ:नेपाल मगर संघ, कर्णाली (खसान-मगरात) प्रदेश समितिकोे राम नवहादुर जर्घा मगरलाइ गत्काल सच्चिन आग्रह
•नेपाल मगर संघ केन्द्रीय समिती एवम् अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष नविन रोका मगर वाडीपीडित ढोरपाटन वस्तीमा
•नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
•पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
•मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
•गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
•वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
•विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
•सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
•आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
•देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
•प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
•विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
•भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने
मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।