केहिवेरमा मन्त्रीपरिषद्को वैठक सुरु हुदै संविधानदिवस, कुलमान विभिन्न एजेण्डामा छलफल हुने


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्नेछ । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने बैठकमा विभिन्न एजेण्डामा छलफल हुनेछ ।

एक मन्त्रीका अनुसार संविधान दिवसका दिन विभूषण प्राप्त गर्ने व्यक्तिहरको नाम सिफारिस गर्नेछ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न प्रकारका विभूषणले सम्मान गर्दै आएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने ती मन्त्रीले बताए । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने कानुनी व्यवस्था छ ।

त्यस्तै आजको बैठकमा नियमित मन्त्रालयगत एजेण्डालगायतका विषयमा पनि छलफल हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिका लागि ऊर्जा मन्त्रालयले लगेको कुलमान घिसिङको प्रस्ताव आजको बैठकमा पेश हुने वा नहुने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्नेछ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar