मगर संसार राहतकोषबाट दुबै मृगौला रोगी गोरखाका ज्ञान मगरलाई रू.२०,०००/- सहयोग प्रदान


मगर संसार(Magar sansar) photo gallery ग्रुप पेजले स्थापना गरेको मगर संसार राहतकोषबाट शहिद लखन गाउपालिका वडा नं. २ गाेरखाका दुवै मृगौला पिडित ३५ वर्षिय ज्ञानबहादुर थापा मगर ज्युलाई रू.२०,०००/- रुपिया आज २०७७ असोज १ गते भरतपुर अस्पतालमा मगर संसारका एडमिन सदस्य लक्ष्मी थापा मगर र मगर संसारमा खेलाईयको मौलिक एकल लोक गायन प्रतियोगिता २०७७ की बिजेता/ कुशल संचारकर्मी मुना लम्तरी मगर ज्यूको हात बाट सहयोग रकम बिरामिलाई हस्तान्तरण गरियो।

मगर संसार राहतकोष सधै खुल्ला रहने र राहतकोषमा सहयोग गर्नुहुने सहयोगी मनहरुमा हार्दिक नमन मगर संसार admin परिवारले व्कत गर्नुभएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar