नेपालको सवैभन्दा होचा व्यक्ती डोरवहादुर खपाङी मगर विश्वका होचा चन्द्र बहादुर डागी हुन

 
नेपालको सवैभन्दा होचा व्यक्ती डोरवहादुर खपाङी मगर हुन सक्छन।सिन्धुली तिनकन्याका १७ बर्षिय डाेर बहादुर खपाङी मगरको उचाइ जम्मा २४ इन्च मात्र छ । सम्भवत उहाँ नेपालकै होचो ब्यक्ति हुनुहुन्छ ।

यता, डाँगी नेपालको रिमखोलीका वासिन्दा हुन्। उनको उचाईं केवल २१.५ इन्च रहेको छ । यसअघि संसारको सबैभन्दा होचो मानिसको रेकर्ड भारतीय गुल मोहमदको नाममा थियो ।

संसारमा विचित्र हुन्छ कोही अत्यन्त होचो मानिस हुन्छ भने कोही अत्यन्त अग्लो ।

विश्वकै थारै देश मध्येको एक भूपरिवेष्ठित देश नेपालमा जन्मिएका चन्द्र बहादुरको नाम वल्र्ड रेकर्डमा छ भने विश्वकै अग्लो व्यक्तिको रुपमा वल्र्ड रेकर्डमा नाम तर्दा गराएका सुल्तान कोसेनका बीच भेट भएको छ ।

बेलायत पुगेका चन्द्रबहादुर र सुल्तान बीच हाउस अफ पार्लियामेन्ट अगाडी भेट भएको हो । भेटपछि उनीहरुले तस्वीर खिचाएका छन् । गिनिज बुकको ६० औं वार्षिकोत्सवको अवसरमा बेलायत पुगेका डाँगी र  कोसेन बीच भेट भएको हो ।

विश्वकै अग्लो व्यक्ती ३१ वर्षीय कोसेन टर्कीका हुन् । सन् २००९ मा चीनका जी सुनको रेकर्ड तोड्दै विश्वको सबैभन्दा अग्लो व्यक्ति बनेका हुन् । उनको उचाईं ८ फिट १ इन्च रहेको छ ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संसार राहतकोषबाट सिन्धुलीका गम्भीर घाइते मुक्त बहादुरलाई रू.३५,०००/- सहयोग प्रदान
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar