संविधान दिवसमा अध्यक्ष प्रचण्डको प्रतिवद्धता:देशको जनताको अपेक्षाअनुसार विकास परियोजना :पार्टी एकता नयाशिरावाट अघिवढ्नेछन्


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा जनताको अपेक्षाअनुसार अझ व्यापक रुपमा विकास परियोजना अघि बढ्ने बताएका छन्। 

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको र सिमानाका समस्या समाधान गर्ने, नेपालकै भूगोललाई नक्सामा समावेश गर्नेलगायतका काम हुनु भोलिका दिनका लागि सुखद संकेतका रुपमा लिन सकिने बताए। उनले आजको संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको संकल्प लिने दिनका रुपमा रहने पनि बताए।

उनले पार्टीभित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता पनि उल्लेख गरेका छन्। प्रचण्डले संविधानले निर्दिष्ट गरेका मौलिक अधिकार, स्थानीय, प्रदेश तथासघीय संरचनासम्बन्धी ऐन बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध खासगरी छिमेकीको सम्बन्धलाई सुदृढ गर्ने र पूर्वाधार निर्माणलाई सरकारले ध्यान दिएको पनि बताएका छन्। 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को निर्देशन कार्यन्वयन हुदै: सीमा क्षेत्रका जनतालाई शान्ति सुरक्षा १४औं बिओपी स्थापना
सम्माननिय राष्ट्रपती भण्डारीले संविधान दिवस सन्देश: संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्नु
सम्माननिय उपराष्ट्रपती नन्दवहादुर पुनमगर’पासाङ’ ले आफ्ना अधिकार संस्थागत गरेको संविधानप्रति गौरव गर्न सबैमा अपिल
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar