मौलिक लोक नृत्य प्रतियोगिताको प्रथम बिजेता बनिन गोर्खाकी स्टेसी,दोस्रो प्राथना र तेस्रो जेनिसा


मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजको आयोजनामा गत हप्ता २०७७ असोज ४ गते सुरु भई दुइ चरणमा सम्पन्न १२ बर्ष मुनिका मगर बाबुनानीहरूको एकल मौलिक लोक नृत्य २३ औ प्रतियोगिता असोज १८ गते सम्पन्न भएको छ।
नेपाल मगर सांस्कृतिक संघका केंद्रीय अध्यक्ष कविराज मगरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा पाहूना अतिथि कलाकार:मगर फिल्म माराङका नायक रमेश बाबू थापा मगर, नायिका सृजना मगर, निर्णायक मण्डलका जजहरु चर्चित डान्सर आरुषि मगर,नृत्य निर्देशक/कलाकार सुमन थापा मगर, एडमीनबाट शान्ति राना मगर ,समितिका सल्लाहकारहरु,पुरस्कार सौजन्य गर्नुहुने प्रायोजकहरु,मगर संसार राहतकोषमा सहयोग गर्नुहुने सहयोगी दाता हरु, फाइनल पुगेका २२ प्रतियोगि बाबुनानिहरु, एडमिनहरु र अन्य सुभ चिन्तकहरूको उपस्थितिमा zoom मार्फत प्रत्यक्ष live मार्फत सम्पन्न भएको थियो।

बालबालिकाहरूको लुकेको प्रतिभा बाहिर ल्याउने उद्देश्यले आयोजना गरियको नृत्य प्रतियोगितामा विश्व भरीका ७७ जना बाबुनानीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा सबै प्रतियोगिलाई पछि पारी गोरखा हाल चितवन भरतपुर बस्नुहुने ६ बर्षीय स्टेसी आले मगरले जिटेकी छिन।
पहिलो चरणमा like को आधारमा २० प्रतियोगि र उत्कृष्ट प्रस्तुतिबाट २ जना गरि २२ जनाको सहभागिता रहेको फाइनल प्रतियोगितामा भिडियोमा आएको like मतको ५०% र जजको ५०% को आधारमा नतीजा सार्बजनिक गरिएको खेल संयोजक तथा अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भएको थियो।
त्यसै गरि दोस्रो स्थान भने तनहूँ ,ब्यासकी हाल चितवन भरतपुर बस्नुहुने ११ बर्षीय प्राथना राना मगरले हात पारेकी छिन। भने तेस्रो स्थान भने ११ बर्षीय नवलपुर हाल भरतपुर चितवन बस्नुहुने जेनिसा रजाली मगरले हात पारेकी छिन।
भेषभूषा, भाषा,संस्कार, संस्कृतिलाई संरक्षण गरौ, विश्व भरीका मगरहरुलाई एकजुट गरौ भनि मूल नाराको साथ स्थापना गरिएको मगर संसार ग्रुपले विभिन्न प्रतियोगिता आयोजना गरि मगर भित्रको प्रतिभालाई बाहिर ल्याई सबैमा एउटा उदाहरनिय काम गर्दै आयको र दिन दुखी गरीबको लागि एउटा सहारा बनेको जानकारी अनिलले हामिलाई दिनु भएको छ।

बिजेता प्रतियोगिहरूको मत र पुरस्कार

💐💐 हार्दिक बधाई तथासुभकामना 💐💐

१२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७
♦️ प्रथम बनिन गोरखाकी स्टेसी आले मगर♦️

✅ नाम:- स्टेसी आले मगर
✅ उमेर:- ६ बर्ष
✅ ठेगाना:- गोरखा
✅ हालको बसाई : भरतपुर,चितवन
✅ जम्मा सहभागि:- ७७ जना
✅ प्राप्त मत:- १६३ अंक
✅ पुरस्कार :- रू.२०,०००/- + सम्मान पत्र
✅ प्रथम पुरस्कार प्रायोजक :दीप सागर बुढा मगर- तकसेरा, पूर्व रुकुम हाल अमेरिका

💐💐 हार्दिक बधाई तथासुभकामना 💐💐

१२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७
♦️ दोस्रो बनिन तनहूँकी प्राथना रानामगर♦️

✅ नाम:- प्राथना राना मगर
✅ उमेर:- बर्ष ११
✅ ठेगाना:- तनहूँ,ब्यास
✅ हालको बसाई : भरतपुर,चितवन
✅ जम्मा सहभागि:- ७७ जना
✅ प्राप्त मत:- १६१ अंक
✅ पुरस्कार :- रू.१५,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक : हाम्रो मगर अन्लाइन रोधिघर समिति परिवार
💐💐 हार्दिक बधाई तथासुभकामना 💐💐

१२ बर्ष मुनिका मौलिक एकल लोक नृत्य प्रतियोगीता-२०७७
♦️ तेस्रो बनिन नवलपुरकी जेनिसा रजालीमगर♦️

✅ नाम:- जेनिसा रजाली मगर
✅ उमेर:- बर्ष ११
✅ ठेगाना:- नवलपुर
✅ हालको बसाई : भरतपुर,चितवन
✅ जम्मा सहभागि:- ७७ जना
✅ प्राप्त मत:- १५७ अंक
✅ पुरस्कार :- रू.१०,०००/- + सम्मान पत्र
✅ पुरस्कार प्रायोजक : भेद मगर- बागलूङ हाल कोरिया

♦️♦️समस्त मगर संसार(magar sansar) Photo gallery एडमिन समिति परिवार♦️
मगर संसार Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:-
अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
सचिव :- आयुष्मा मगर(पाँचथर)
कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
सदस्य:-
– लक्ष्मी थापा मगर(चितवन)
– सुनील मगर(सिन्धुली)
– मोनीका मगरनी(पोखरा, हाल जापान)
– अञ्जली राना मगर(बुटवल)
– प्रिया राना मगर(नवलपरासी)
सल्लाहकारहरु:-
– मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
– बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
– ज्योती रजालमगर(चितवन, हाल UK)
– सिअरा रानामगर(स्याङजा, हाल UK)
– माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar