कांग्रेसकाे नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे जनजाति संयाेकजमा पुन र श्रम तथा राेजगारी संयाेजकमा पहराईलाई नियुक्त


काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे  (जनजाति, अल्पसंख्यक, एवं सीमान्तकृत समुदाय) संयाेजकमा लालबहादुर पुन मगरलाई नियुक्त गरेकाे छ भने श्रम तथा राेजगारी संयाेजकमा छन्दबहादुर पहराई मगरलाई नियुक्त गरेकाे छ । 

नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले पुनलाई संयाेजकमा नियुक्त गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । 
पहराईलाई नेपाली कांग्रेसकाे विधानकाे धारा ३६ काे (१) (क) (ड) र २ (ग) अनुसार श्रम तथा राेजगारी संयाेजक पदमा मनाेनय गरिएकाे उल्लेख गरिएकाे छ भने पहराईलाई नेपाली कांग्रेसकाे विधानकाे धारा ३६ काे (१) (क) (ड) र २ (ग) अनुसार श्रम तथा राेजगारी संयाेजक पदमा मनाेनय गरिएकाे उल्लेख गरिएकाे छ ।


तपाइलेDigital currency exchangers

यो पनी पढौ:वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
मगर उत्थान समाजको सभामा: मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष:नविन रोका मगर
नवलपुरका दुबै मृगौला रोगिलाई मगर संसार राहतकोषबाट सहयोग प्रदान
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar