मगर उत्थान समाजको सभामा: मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष:नविन रोका मगर

प्रमुख आतिथ्यमा वोल्दै

काठमाण्डौ: मगर उत्थान समाजको ८ औं वार्षिक साधरण सभा मगर उत्थान समाजको अध्यक्ष चन्द्रवहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रमको प्रमुख अतिथी नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरज्युको गरिवामय उपस्थितमा सम्पन्न भएको छ। ८ औं वार्षिक साधरण सभाको विशिष्ट आतिथ्यमा तोखा नगरपालिका ११को अध्यक्ष उत्तम अधिकारी ज्यु,नेपाल मगर संघ केन्द्रिय समितीको संरक्षक एबम् सल्लाहकार गौ वहादुर आले मगर,मगर उत्थान समाजको संस्थापक अध्यक्ष :हिरामाया थापा मगर, नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर,नेपाल मगर संघ प्र.नं.३ नेवा:ताम्सालिङ्ग मगरात(वाग्मती) प्रदेशको मुख्यसचिव सविन पुलामी मगर(साकार),मगर उत्थान समाजको पुर्वअध्यक्ष रुद्र वहादुर आले मगर,सामाजिक अभियान्ता,अग्रज व्यक्ती,पत्रकार,मगर उत्थान समाजको सल्लाहकार,पदाधिकारी,सदस्य,आजिवन सदस्यहरुको उपस्थित रहेको थियो।

मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो:अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष नविन रोका मगर
मगर उत्थान समाजको ८ औं वार्षिक साधरण सभामा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष,अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघका उपाध्यक्ष एवं प्रबक्ता नविन रोका मगर ज्युको प्रमुख आतिथ्यको रुपमा बोल्दै भन्नुभयो आगामी मगर अभियान देशको निर्माणको मगर उत्थान समाजले राष्ट्रिय अभियानसंग जोडेर मगर समुदायको उत्थान प्रगती,संरक्षण,सम्वर्द्धन, शिक्षा नयाँ खाका सहितको कार्यक्रममा अघि वड्न जोड दिनुभयो।साथै राष्ट्रिय जनगणनामा मगर सवैले लेखाउन,लेख्न र (मगर जनसंख्या) अभियानमा खुलेर नै भौतिक,आर्थिक सहयोग गर्न अपिल गर्नुभएको छ यो हाम्रो भावी पुस्ताको फाइदा,हक अधिकारको निम्ती रहेको वताउनुभएको छ। कार्यक्रमको प्रमुख अतिथ्यमा वोल्दै नेपाल आदिवासी जनजातीको ढुक ढुकी जुजारु अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नविन रोका मगरले भ‌न्नुभयो मगरहरु विच आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहन साथै विचारमा विविधता मगरहरु साझा मुद्धा मगरातमा एकता भन्ने उद्देश्य बोकेर अगाडि मगरहरु एकता भनेको नै मगर व्लडको रिलेशन हो ।नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित मगरात भुल्नु भएन। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग मगरातलाइ मगर उत्थान समाजले सधै दिलोज्यान दिनुहुने छ। सम्पुर्ण मगरहरु मुख्यौली थातथलो जातीय भूमि (मगरात) मगर जातीयले बोलिने तीन वटा मातृभाषा (ढुुट, खाम, पाङ र काइके) मगर जातीको धर्म प्रकृति पुजक, बौद्ध मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ यसैको उत्थान गर्नुहुनेछ भन्नुभयो।साथै उहाले मगरको इतिहासको विषयमा पढ्न ,वझ्न, अनुसन्धान गर्न समेत सुझाव दिनुभयो।

मगर भएर मगर एकता भड्काउने खालको गतिविधी सग सजक रहन समेत भन्नुभयो,मगरहरु गरिवको कारणले पढ्न नपाइएको क्षेत्रमा सहयोग गर्न सुझाव दिनुभयो। कार्यक्रमको विशेष अतिथी तोखा नगरपालिका ११को अध्यक्ष उत्तम अधिकारीले आदिवासी जनजाती लक्षित वर्गमा आएको वजेट मगर उत्थान समाजको निम्ती सहयोग गरिने वतानुभएको छ।
शुभकामना मन्तव्य दिदै नेपाल मगर संघ केन्द्रिय समितीको संरक्षक एबम् सल्लाहकार गौ वहादुर आले मगरले मगर उत्थान समाज कानुन, विधि,पद्धती, अनुसार मगर उत्थान समाज अघि वड्न सुझाव दिनुभयो।

शुभकामाना मन्तव्य दिदै मगर उत्थान समाजको संस्थापक अध्यक्ष :हिरामाया थापा मगरले भन्नुभयो एकले अर्कोलाइ सधै सहयोग गर्दै अगाडि वड्न सुझाब दिनुभयो।
नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगरले कार्यक्रम बोल्दै भन्नुभयो, मगर मौलिक पहिचान उत्थान गर्न सधै मगर उत्थान समाज अघि वड्ने जिकिर गर्नुभयो।


मगर उत्थान समाजको ८ औं वार्षिक साधरण सभा कार्यक्रमको विसर्जन गर्दै मगर उत्थान समाजको अध्यक्ष चन्द्रवहादुर थापा मगरले भन्नुभयो मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक मगरात पहिचान जोगाउन तयार रहेको समेत भन्नुभयो।


तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगरात स्वयक्त प्रदेशको समिक्षा विषयक भर्चुअल विचार गोष्ठी हुदै
मगर संघमा अध्यक्षहरुले गरेको संघर्ष ,योगदान र खेल्नुपर्ने भूमिकाहरू बिषयक कार्यक्रमहुदै
मगर संसार राहतकोषबाट बागलूङका दुबै मृगौला रोगिलाई आर्थिक सहयोग प्रदान
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।
मगर संघ वेलायतले ७ लाख ५५ हजार नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नविन रोका मगरलाइ हस्तान्तरण
प्रधानमन्त्री ज्यु, नेताको सम्धी नहुनु कुलमान घिसीङको अपराध हो?
नेपाल मगर संघ केन्द्रीय समिति र अन्तर्राष्ट्रिय मगर महासंघको संयोजनमा राहत वितरण
पहिरोमा बेपत्ताहरुको खोजी, उद्दार र राहतमा जुट्न सम्पुर्णमा नेकपा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अनुरोध
मेरो परिवारले गरेको संघर्ष नदेख्ने ,पद पाएको मात्र देख्ने’ नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ कडा निर्देशन, लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाइ भारतिय सेनाका गतिविधीहरु सुक्ष्म रुपमा अनुगमन गर्नु
वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरुहुदै
विप्लवका छोरा वने डाक्टर, भन्छन्,-सरकारी अस्पतालमा काम गर्दै बाँकी पढाइ पूरा गर्छु भन्ने सोचेको छु,
सोचेझैं छैन कोरोना भाइरस,के हो यथार्थ ? डा.शेरवहादुर पुनमगर
आदिवासी जनजाती आन्दोलन असफल भएको हो?
देशैभर विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त
प्रधानमन्त्री ओलीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्यो
विचल्ली परेका तुरुन्त उद्धार गर्न र यथोचित राहात प्रदान गर्न नेपाल सरकारको सम्वन्धित निकायलाइ नेपाल मगर संघको जोड्दार माग
भिक्टोरिया क्रसप्राप्त स्वर्गिय तुलवहुादुर पुन मगरको नाममा रेलसेवा नामकरण गर्ने



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar